देशको लगानीमा विदेश पढ्न जाने, अनि त्यसलाई चटक्कै भुलेर जसको सहयोग र लगानीमा पढ्न गएको हो त्यो संस्थासित सम्पर्क पनि नगर्नेहरुको पर्दाफास अभियान अन्तर्गत आज नार्क (नेपाल कृषि अनुसन्धान परिषद्) नार्कको सहयोग र लगानीमा अमेरिका गएर अध्ययन पूरा गरेका तर त्यहाँबाट सम्पर्कविहीन भएका एक विद्वानका नाममा नार्कले निकालेको सार्वजनिक सूचना पढौँ।

