शब्द/तस्वीरः भरतबन्धु थापा
२७ माघ, काठमाडौं । धार्मिक तथा ऐतिहासीक रुपले निकै महत्तवपूर्ण मानिन्छ प्यूठानको स्वर्गद्धारी । प्यूठानको स्वर्गद्धारी नेपाल भन्दा भारतमा अझै बढी प्रख्यात छ । त्यही भएर होला बर्षेनी लाखौं भारतिय भक्तजनहरु स्वर्गद्धारी आउने गर्दछन् । अझ विशेष गरी माघे सग्रातीका दिन त यहाँ मेला नै लाग्छ । धार्मीक रुपले मात्र नभएर पर्यटकीय हिसावले पनि निकै उपयुक्त स्थल हो स्वर्गद्धारी । समुन्द्री सतहबाट २१२१ मिटर उचाईमा अवस्थित स्वर्गद्धारीबाट आखै अगाढी माछापुच्छ्रे, अन्नपूर्ण र धौलागीगरी हिमाल देख्न पाईन्छ ।
स्वर्गद्धारी पुग्ने जो-कोहीलाई खाना तथा बस्नका लागि आश्रमको ब्यबस्था छ । स्वर्गद्धारीमा पाँच सय भन्दा बढी गाईपालन गरेका कारण दुध दहिको पनि राम्रो ब्यबस्था छ । यहाँको प्रमुख समस्या भनेको पानी हो ।