Saturday, February 9, 2013

अपांग जनावरको घतलाग्दो उद्धार (फोटो फिचरसहित) - onlinekhabar

जनावर प्रेमीहरु जनावरका खातिर निकै अचम्मका योगदान गर्न पछि पर्दैनन् ।
अहिलेको विज्ञान प्रविधि तथा अक्कलको युगमा सायद मान्छे मात्र होइन दयालु मान्छेको साथ पाउने हो भने कुनैपनि जिवले यो दुनियामा अपांग हुनुको पिडा भोग्नु पर्दैन । यी तस्वीर हरुले यहीँ तथ्यलाई बोलिरहेका छन् ।
यहाँ अपांग जनावर तथा चराचुरुंगीलाई हिँडडुल गर्नका लागि कस्तो प्रबन्ध गरिएको छ भन्ने कुरा देखाइएको छ । यसले मान्छे हिंस्रक मात्र होइन निकै दयालु छ भन्ने कुराको पनि प्रमाण दिन्छ ।