Monday, February 11, 2013

नेपाल स्टकमा एक दर्जन कम्पनी ‘क’ वर्गबाट हटे, १२० कम्पनी मात्रै सूचीमा (‘क’ वर्गका कम्पनी) - bizmandu

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चालु आर्थिक वर्षमा १३  कम्पनी 'क' वर्गबाट वाहिरिएका छन् । धितोपत्र सूचीकरणको विनियमावली अनुसार शर्त पूरा गर्न नसकेकोले ती कम्पनीहरु वाहिरिएका हुन् । यो वर्ष १ सय २० कम्पनी मात्रै 'क' वर्गमा परेका छन् । अघिल्लो वर्ष १ सय ३३ कम्पनी 'क' वर्गमा परेका थिए ।
चुक्ता पुँजी कम्तिमा दुई करोड, साधरण सेयरधनीहरु एक हजार, तीन वर्ष लगातार मुनाफामा रहेका लगायतका आधारमा  क वर्गको निर्धारण हुन्छ । नेप्सेले आर्थिक वर्ष २०५३/२०५४ देखि यस्तो वर्गीकरण गर्न थालेको थियो । सुरुवातमा सात वटा कम्पनी मात्रै 'क' वर्गमा थिए । अन्तराष्ट्रिय मान्यता अनुरुप नै प्रत्येक बर्ष स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीहरुको वर्गीकरण गर्ने प्रचलन रहे बमोजिम अन्य राष्ट्रहरुमा निजी क्षेत्रका पूँजी बजारसंग संलग्न विशिष्ट संस्थाहरुले यो कार्य गर्दे आएका छन ।

‘क’ वर्गमा वर्गीकृत कम्पनीहरुको विवरण
बाणिज्य बैंक समूहः
१    कृषि विकास बैंक लि.    २    बैंक अफ एशिया नेपाल लिमिटेड  ३    बैंक अफ काठमाण्डू लिमिटेड  
४    सिटिजन्स् बैंक इन्टरनेशनल लि.   ५    एभरेष्ट बैंक लिमिटेड    ६    ग्लोबल आइएमई बैंक लि. 
७    ग्रान्ड बैंक नेपाल लि.    ८    हिमालयन बैंक लिमिटेड         ९    जनता बैंक नेपाल लि. 
१०    किष्ट बैंक लिमिटेड  ११    कुमारी वैंक लिमिटेड    १२    लक्ष्मी वैंक लिमिटेड
१३    लुम्वीनी बैंक लिमिटेड    १४    माच्छापुच्छ्रे वैंक लिमिटेड  १५    नविल बैंक लिमिटेड  
१६    नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड    १७    नेपाल ई.एण्ड कमर्शियल बैंक लि.  
१८    नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड  १९   नेपाल एसबिआई.बैंक लिमिटेड    २०   एनएमवी वैंक लिमिटेड
२१    प्राइम कमर्सियल बैंक लिमिटेड    २२   सानिमा बैंक लि.   २३    सिद्धार्थ वैंक लिमिटेड  
२४   स्ट्याण्र्डड चार्टर्ड बैंक (नेपाल) लि.    २५    स्नराइज बैंक लिमिटेड

२) उत्पादन तथ प्रशोधन समूहः
२६    यूनिलिभर नेपाल लिमिटेड  

३) अन्य समूहः
२७    नेपाल दूरसञ्चर कम्पनी लिमिटेड

४) जलविद्युत समूहः
२८    चिलिमे जलविद्युत कं लिमिटेड    २९    अरुण भ्यालि हाइड्रो पावर कम्पनी लिमिटेड

५) होटल समूहः
३०    सोल्टि होटल लिमिटेड       

६) विमा समूहः
३१    एलाइन्स इन्स्योरेन्स  ३२    एशियन लाइफ इन्स्योरेन्स कम्पनी  ३३  एभरेष्ट इन्स्योरेन्स कं.
३४    गुँराश लाइफ इन्स्योरेन्स     ३५ लुम्विनी जनरल इन्स्योरेन्स     ३६  नेशनल लाईफ ईन्स्योरेन्स
३७    नेको इन्स्योरेन्स कम्पनी लि.    ३८    नेपाल इन्स्योरेन्स कम्पनी लि.  ३९ प्रिमियर इन्स्योरेन्स
४०   प्राइम लाइफ इन्स्योरेन्स कं. लि.  ४१    शिखर इन्स्योरेन्स कं. लिमिटेड   ४२  सिद्धार्थ इन्स्योरेन्स
४३    सूर्य लाइफ इन्स्योरेन्स कं. लि.    ४४    सगरमाथा इन्स्योरेन्स कं. लिमिटेड

७) वित्त समूहः
४५    अपी फाइनान्स लिमिटेड    ४६    सेन्ट्रल फाइनान्स लिमिटेड   ४७    नागरिक लगानी कोष  
४८   सिभिल मर्चेण्ट वित्तीय संस्था लिमिटेड  ४९   एभरेष्ट फाइनान्स लिमिटेड    ५०   फेवा फाइनान्स
५१   गुडविल फाइनान्स लिमिटेड    ५२   इन्ट्रनेशनल लिजिंग एण्ड फाईनान्स ५३   काष्की फाइनान्स
५४   काठमाण्डौं फाइनान्स लिमिटेड   ५५   लुम्विनी फाइनान्स एण्ड लिजिंग ५६   महालक्ष्मी फाइनान्स
५७   नारायणी नेशनल फाइनान्स    ५८   नवदुर्गा फाइनान्स   ५९   नेपाल आवास विकास वि.
६०  नेपाल एक्सप्रेश फाइनान्स लिमिटेड  ६१  ओम फाइनान्स लि.    ६२   पश्चिमाञ्चल फाइनान्स
६३ प्रभु फाइनान्स लिमिटेड    ६४  प्रिमियर फिनान्स   ६५   रोयल  मर्चेन्ट वैंकिङ्ग एण्ड फाईनान्स  
६६   सेती वित्तीय संस्था लि.     ६७  श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स लिमिटेड   ६८   शुभलक्ष्मी फाइनान्स
६९   सिद्धार्थ फाइनान्स लिमिटेड    ७०  सिनर्जी फाइनान्स लि. ७१    युनियन फाइनान्स लिमिटेड  
७२    युनिक फाइनान्स लिमिटेड     ७३  युनाइटेड फाइनान्स लिमिटेड     ७४ भ्याली फाइनान्स
७५   जेनिथ फाइनान्स लिमिटेड  

८) विकास बैंक समूहः
७६   एस डेभलपमेन्ट बैंक लिमिटेड    ७७   अल्पाइन डेभलपमेन्ट बैंक     ७८   अरनिको डेभलपमेन्ट
७९   एक्सिस डेभलपमेन्ट बैंक लि.     ८०   वगेश्वरी डेभलपमेनट बैंक लिमिटेड    ८१   भार्गब विकास बैंक लि.
८२    विरटलक्ष्मी डेभलपमेण्ट वैंक    ८३    विश्व विकास बैंक     ८४   बिजनेस युविर्भसल डे. बैंक  
८५   छिमेक विकास बैंक लिमिटेड     ८६    सिटी डेभलपमेन्ट बैंक    ८७  क्लिन इनर्जी डेभलपमेन्ट बैंक
८८   कन्ट्रि डेभलपमेन्ट बैंक     ९९    दियालो विकास बैंक      ९०   एक्सल डेभलपमेण्ट वैंक
९१    गण्डकी डेभलपमेण्ट वैंक      ९२    गरिमा विकास बैंक     ९३   गौरीशंकर डेभलपमेन्ट बैंक
९४    एच.एण्ड बि. डेभलपमेन्ट बैंक     ९५   इन्फ्रास्टकचर डेभलपमेण्ट वैंक   ९६   ज्योति विकास बैंक
९७    कावेली विकास बैंक लि.     ९८    कैलाश विकास बैंक लि.        ९९   कामना विकास बैंक लिमिटेड
१००   कन्काई विकास बैंक     १०१    कर्णाली विकास बैंक         १०२    काष्ठमण्डप डेभलपमेन्ट बैंक
१०३   महाकाली विकास बैंक     १०४    मालिका विकास बैंक     १०५    मितेरी डेभलपमेन्ट बैंक
१०६   नेरुडे लघुवित्त विकास बैंक     १०७   निलगिरी विकास बैंक      १०८    निर्धन उत्थान वैंक
१०९    पाथिभरा विकास बैंक        ११०   प्रोफेशनल विकास बैंक     १११   पूर्णीमा विकास बैंक
११२    रेसुङ्गा विकास बैंक      ११३   सेवा विकास बैंक          ११४   शाइन डेभलपमेन्ट बैंक
११५    शुभेच्छा विकास बैंक      ११६    समिट माइक्रो फाइनान्स डे. बैंक   ११७    सुप्रिम डेभलपमेन्ट बैंक
११८    स्वावलम्वन विकास वैंक     ११९   तिनाउ विकास वैंक        १२०   त्रिवेणी विकास बैंक