चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक
वाणिज्य बैंकसहित २७ वित्तीय संस्थाहरु घाटामा गएका छन् । ऋण लगानी नउठेपछि
चैतमा २७ वटा संस्थाको कुल घाटा १ अर्ब २४ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको चैतमा कुल घाटा ४३ करोड २४ लाख रुपैयाँ थियो ।
अहिले ३२ वटा वाणिज्य बैंक, ९० वटा वित्तीय संस्था र ६८ वटा वित्तीय संस्थाहरु सञ्चालनमा छन् यसमध्ये एउटा वाणिज्य बैंक १६ वटा विकास बैंक र १० वटा फाइनान्स कम्पनी घाटामा गएका हुन् ।
यस पटक घाटामा गएका मध्ये १७ वटा वित्तीय संस्था गत वर्ष नाफामा थिए । घरजग्गा, क्रसर, सेयर र व्यवसायिक ऋण नउठेका कारण यि संस्थाहरुको घाटा वढेको हो । घाटामा गएका मध्ये अधिकांस बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रकृयामा गइसकेका छन् ।
घाटामा गएका २७ संस्थामध्ये वाणिज्य बैंकबाट किस्ट नोक्सानमा गएको छ । किस्टसँग मर्जरमा रहेको भिवोर विकास बंैक पनि घाटामा गएको छ । विकास बैंकमध्ये सोसियल डेभलपमेन्ट, इन्टरनेशनल डेभलपमेन्ट, विजिनेस युनिर्भस, मनकामना, एक्सिस, सिनर्जी, सुभेच्छा, कर्णाली, इन्फ्रास्ट्रक्चर, काष्ठमण्ठप, भार्गव, एनड्इिपी, व्राइट, सिद्धार्थ र सुप्रिम डेभलपमेन्ट बैंक घाटामा छन् ।
फाइनान्सहरु यनियन, जेविल्स, सेन्ट्रल, नेपाल, सिभिल मर्चेन्ट, इम्पेरियल, पोखरा, एनआइडिसी क्यापिटल, प्रुडेन्सियल र प्रोग्रेसिभ फाइनान्स घाटामा गएका छन् ।

संस्था (RS.000) | चालु वर्ष चैत | गत वर्ष चैत |
Social Dev bank | -33517 | -100471 |
Internation Dev Bank | -202513 | -117883 |
Union Finance | -78621 | 1136 |
Jebil's Finance | -18895 | 808 |
Central Finance | -32607 | 10482 |
Business Universal Fin | -18697 | 64173 |
Manakamana | -76169 | -56261 |
Axis Dev | -9816 | 19344 |
Synergy Dev | -13410 | 9676 |
Subhechha Bikas | -6674 | 9029 |
Karnali Bikash | -11600 | 2631 |
Nepal Finance | -24974 | -33950 |
Kist Bank | -55010 | -153739 |
Civil Merchant | -3924 | 6556 |
Infrastructure Development | -22156 | 26982 |
Imperial Finance | -24000 | 775 |
Pokhara Finance | -21013 | -41652 |
Vibor Bikash | -195393 | -54019 |
Kasthamandap Dev | -32772 | 28034 |
Bhargav Bikas | -8465 | 7805 |
NIDC Capital | -85927 | 2942 |
NDEP | -72781 | -54065 |
Prudential Finance | -65263 | -85181 |
Progressive Finance | -3020 | 6936 |
Bright Development | -30547 | 6282 |
Siddhartha Development | -68156 | 21418 |
Supreme Development | -26203 | -60219 |
total | -1242123 | -532431 |