कुनै बेला विश्वमा खुबै नाम कमाएका केही सहरहरु समयक्रमसँगै मान्छेबाट
टाढिए, त्यहाँका मान्छेहरु अन्यत्रै सरेपछि कुनै बेलाका आलिशाख महलहरु
थोत्रा बने अनि भुत नाच्ने भग्नावशेष जस्त्रै कहालीलाग्दो दृश्यमा परिणत भए
।

बेलायती उपनिवेशमा रहेको आन्ध्रमहासागरस्थित साउथ जर्जिया टापुस्थित गि्रटभाइकेन सहर कुनैबेला ह्वेलमाछा मार्ने माझीहरुको केन्द्र नै थियो । तर अहिले त्यो सहरको सभ्यता एकादेशको कथा बनेको छ । त्यहाँ उतिबेलाका माझीले मारेका ह्वेलका ठूला ठूला हाड, पानीमा तैरिरहेका ठूला डुंगा र पुराना घरहरु बाँकी छन् । सन् १९६० मा ह्वेल मार्न बन्द गरिएपछि त्यहाँका बासिन्दा विस्थापित हुन थाले । अहिले त्यहाँ ह्वेल माछाका एक अनुसन्धानकर्ताको चिहान र उनकै सम्झनाको जिर्ण भुताहा सहर मात्र छ । एकादेशको कथा बनेका कुनैबेलाका अन्य चर्चित सहरहरुः