Wednesday, March 20, 2013

एकादेशको कथा बनेका विश्वका थोत्रा सहर (फोटो फिचरसहित) - onlinekhabar

कुनै बेला विश्वमा खुबै नाम कमाएका केही सहरहरु समयक्रमसँगै मान्छेबाट टाढिए, त्यहाँका मान्छेहरु अन्यत्रै सरेपछि कुनै बेलाका आलिशाख महलहरु थोत्रा बने अनि भुत नाच्ने भग्नावशेष जस्त्रै कहालीलाग्दो दृश्यमा परिणत भए ।
1
बेलायती उपनिवेशमा रहेको आन्ध्रमहासागरस्थित साउथ जर्जिया टापुस्थित गि्रटभाइकेन सहर कुनैबेला ह्वेलमाछा मार्ने माझीहरुको केन्द्र नै थियो । तर अहिले त्यो सहरको सभ्यता एकादेशको कथा बनेको छ । त्यहाँ उतिबेलाका माझीले मारेका ह्वेलका ठूला ठूला हाड, पानीमा तैरिरहेका ठूला डुंगा र पुराना घरहरु बाँकी छन् । सन् १९६० मा ह्वेल मार्न बन्द गरिएपछि त्यहाँका बासिन्दा विस्थापित हुन थाले । अहिले त्यहाँ ह्वेल माछाका एक अनुसन्धानकर्ताको चिहान र उनकै सम्झनाको जिर्ण भुताहा सहर मात्र छ । एकादेशको कथा बनेका कुनैबेलाका अन्य चर्चित सहरहरुः
2
3
ग्रिटभाइकेन सहर
4
5
ज्वालामुखी र बाढीले सखाप पारेको चिलीको चाइटेन सहर
6
अमेरिकाको नेभादास्थित बर्लिन सहरको भग्नावशेष
7
सन् १९८० मा भुइँचालोबाट ध्वस्त बनेको इटालीको मोन्टे सहर
8
9
फ्रान्सको वराडोर सर ग्लेन स्थित एक पुरानो गाउँको भग्नावशेष
10
मरिटानियास्थित चिंगुटी सहरको एक भत्केको घरभित्रका केही सामान
11
टर्कीको कायाकोए सहर
12
13
14
15
क्यालिफोर्नियाको बोडी सहरको एक भाग
16