नेसनल जियोग्राफिक ट्राभलर म्यागेजिनले यो वर्षसन् २०१३ का उत्कृष्ट
तस्वीरका विजेताहरु र्सार्वजनिक गरेको छ । २५ वर्षेखि आयोजना हुँदै आएको
तस्वीर प्रतियोगितामा अन्तरगत यो वर्ष१५ हजार ५ सय प्रतिस्पर्धीलाई उछिन्दै
ब्राजिलका फोटोग्राफर वागनर अराउजोले विश्वको सर्वोत्कृष्ट फोटोग्राफरको
उपाधि जिते ।

उपाधि जितेबापत उनले नेसनल जियोग्राफिक च्यानलमार्फ पृथ्वीका विभिन्न भागको भ्रमण गरी प्रकृतिको मज्जा लुट्ने अवसर पाउनेछन् । उनले खिचेको ब्राजिलमा आयोजित अक्वाथन अर्थात् पानीमा पौडिने र दौडिने प्रतियोगिताको तस्वीर पहिलो भएको हो । प्रतियोगितामा म्याक्स सेगल दोश्रो र याहाइ बोन्नेह तेश्रो भए । अन्य विभिन्न ४ विधामा पनि फोटोग्राफरलाई पुरस्कृत गरियो । हेरौँ यो पटक उत्कृष्ट ठहरिएका केही मनमोहक तस्वीरहरु