के तपाईँ विदेशमा इन्जिनियरिङ पढ्दै हुनुहुन्छ र पढाइ सकेर नेपालमा आउने
सोचमा आउनु हुन्छ ? नेपालमा इन्जिनियरिङ काम गर्न नेपाल इन्जिनियरिङ
काउन्सिलको लाइसेन्स लिनुपर्छ। तपाईँले विदेशमा पढेको युनिभर्सिटीलाई
काउन्सिलमा दर्ता भएको हुनुपर्छ। काउन्सिलमा दर्ता नभएको युनिभर्सिटीमा
पढेको भए तपाईँले लाइसेन्स पाउनु हुन्न। आज नागरिकमा छापिएको यो समाचारले
विदेशमा पढिरहेका नेपालीहरुमा हल्लीखल्ली मच्चिएको छ। समाचारमा काउन्सिल
अध्यक्ष शालिग्राम सिंहले भनेका छन्-’परिषदबाट मान्यता नपाएका विदेशी
विश्वविद्यालयको उपाधि लिने इन्जिनियरको नाम हाम्रो परिषदमा दर्ता गर्ने
छैनौं र लाइसेन्स पनि दिने छैनौं। विदेशी विश्वविद्यालयमा अध्ययन गर्न
जानुपूर्व नेपाल इन्जिनियरिङ्ग परिषदको अनुमति अनिवार्य छ।’ समाचारमा दर्ता
भएका युनिभर्सिटीको सूचि छैन। भित्र हेर्नुस् सूचि र आफ्नो युनिभर्सिटीको
नाम खोज्नुस्।
अहिलेसम्म ३८ देशका ५ सय १० युनिभर्सिटीले परिषदको मान्यता पाएको रहेछ।
कुन कुन देशका कति युनिभर्सिटीले मान्यता पाएको छ ?
भारत १ सय ३७,
चीन ३६,
रुस ८०,
रसियन फेड्रेसनका २९,
अमेरिकाका ४१,
युकेका २२,
जापानका ११,
अष्ट्रेलियाका १४,
जर्मनीका ११,
युक्रेनका ३५,
नेदरल्याण्डका ३
फिलिपिन्सका २०,
क्यानडाका ६,
बांग्लादेशका १३,
पाकिस्तानका १२,
बुल्गेरियाका २,
युगोस्लाभियाका ५,
चेकोस्लोभाकियाका ४,
न्युजिल्यान्डका ३,
हंगेरीका ४,
पोल्यान्डका २,
रोमानिया २,
वर्माका २
मलेसियाका १
स्वीट्जरल्याण्ड १,
लेबनान १,
स्लोभानिया १,
थाइल्याण्ड २,
इराक १,
डेनमार्क १,
किरगिज रिपब्लिक १,
टर्कीका १,
अस्ट्रियाका १,
श्रीलंका १,
सिंगापुरका १,
साइप्रस १,
क्युबाका १
फिनल्याण्डका १


















इन्जिनियरिङ काउन्सिलको वेबसाइटमा पीडीएफ हेर्न क्लिक गर्नुस्
अहिलेसम्म ३८ देशका ५ सय १० युनिभर्सिटीले परिषदको मान्यता पाएको रहेछ।
कुन कुन देशका कति युनिभर्सिटीले मान्यता पाएको छ ?
भारत १ सय ३७,
चीन ३६,
रुस ८०,
रसियन फेड्रेसनका २९,
अमेरिकाका ४१,
युकेका २२,
जापानका ११,
अष्ट्रेलियाका १४,
जर्मनीका ११,
युक्रेनका ३५,
नेदरल्याण्डका ३
फिलिपिन्सका २०,
क्यानडाका ६,
बांग्लादेशका १३,
पाकिस्तानका १२,
बुल्गेरियाका २,
युगोस्लाभियाका ५,
चेकोस्लोभाकियाका ४,
न्युजिल्यान्डका ३,
हंगेरीका ४,
पोल्यान्डका २,
रोमानिया २,
वर्माका २
मलेसियाका १
स्वीट्जरल्याण्ड १,
लेबनान १,
स्लोभानिया १,
थाइल्याण्ड २,
इराक १,
डेनमार्क १,
किरगिज रिपब्लिक १,
टर्कीका १,
अस्ट्रियाका १,
श्रीलंका १,
सिंगापुरका १,
साइप्रस १,
क्युबाका १
फिनल्याण्डका १


















