मायान क्यालेण्डरलाई मान्ने हो भने अबको दुई दिनेपछि २१ डिसेम्बरमा पृथ्वी
ध्वस्त हुँदैछ । पृथ्वी नै ध्वस्त हुने हल्लाबाट तपाईं चिन्तित हुुनुहुन्छ
भने तपाँईका लागि एउटा शुभ खबर छ । अमेरीकाको क्यालिफोर्निया निवासी रन
हुब्बार्ड ले आरामदायी भूमिगत आवासगृह तयार गरेका छन् । यो आवासगृह
विष्फोटन प्रतिरोधक छ । आरामदायी एवं अत्याधुनिक भूमिगत गृहमा छालाको सोफा,
प्लाज्मा टिभीसहित काठको भूँई पनि छ ।
पृथ्वी ध्वस्त हुने दिन निक्कै नजिक आईसकेको परिप्रेक्ष्यमा यो आरामदायी गृहको माग उच्च रहेको हुब्बार्डले बताए । उनकाअनुसार अघिल्लो वर्षसम्म महिनाको एक भूमिगत आवसगृह बिक्री हुने गरेकोमा अमेरीकी राष्ट्रपतिय चुनाव पछि दैनिक एउटाका दरले बिक्री हुन थालेको छ । हुब्बार्डले मेहनतका साथ तयार गरेको विष्फोटन प्रतिरोधक आवसगृह यस्तो छ ।

भूमिगत आवस गृहको विस्तारामा बालवालिकाहरु । सामान्यतया ४६ हजार पाउण्ड पर्ने यो आवसगृहको मूल्य सुविधाअनुसार थप घट हुने गरेको छ ।

न्युक्लियर बमका साथै अन्य विष्फोटक पदार्थ समेत झेल्न सक्ने आवासगृहमा रहेको डाइनिङ टेबल ।

बंकरमा भित्रबाट खोल्नमिल्ने आपतकालीन ढोकाहरु पनि छन् ।

बंकर भित्र रहेको पाँच सय वर्गमिटर क्षेत्रफलको शयन कक्ष । यसमा आरामदायी शयनकक्ष पनि छ।

बंकरमा राखिएको प्लाज्मा टिभी र छालाको सोफा सेट ।

जमिनमुनि फिट गर्न लागिएको बंकर । यस्ता बंकरहरु जमिनभन्दा २० फुटमुनि राखिएको छ ।

आवासगृह मध्यको सस्तो गृह । यसको मूल्य ३० डलर तोकिएको छ ।

आवास गृहमा फ्रिज र माइक्रोवेभ ओभन पनि छ ।