तरपनि मान्छेले चुरोट, खैनी छाड्न सकिरहेका छैनन् । हालै वैज्ञानिकहरुले अम्मलीहरुलाई चुरोटको लतबाट छुटकारा दिनको लागि भन्दै बोल्ने चुरोटको आविष्कार गरेको समाचार आएको थियो । त्यस्तो वैज्ञानिक जुक्ति कामयावी होला नहोला केही भन्न सकिने अवस्था छैन । तर तल दिइएका तस्वीरहरु हेर्नेहो भने अवश्यपनि धूमपानप्रति डर लागेर आउनेछ र यदि तपाइँले चुरोट पिउनुहुन्छ भने एकपटक गम्भीर भएर सोँच्न बाध्य हुनुहुनेछ ।
यो ब्लग नामैबाट थाहा हुन्छ कि यस्मा मेरो आफ्नो केहि छैन,यस्मा मलाई मन परेको र रमाइला कुराहरु जुन पछि पढ्न मनलाग्दा सजिलोको लागि जम्मा गरेको हुं l यस्मा राखेका सामग्री जजसको हो उसकै नाममा राखेको छु l यदि कसैलाई यसरी राख्दा समस्या परेमा तुरुन्त हटाउने कुरा पनि जानकारी गराउन चाहन्छु l यो नितान्त निजि भएकोले प्रचार पनि गरेको छुइन l यो सामग्री ज-जसको हो,सबैलाई धेरै - धेरै धन्यबाद दिन चाहन्छु l
Monday, August 5, 2013
चुरोट खानेहरुले हेर्नैपर्ने कुरा (फोटोफिचर) - onlinekhabar